www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा ४ संक्रमित थपिए, दुई संक्रमित भारतबाट आएका थिए

पोखरा,
ताण्डव न्यूज ।

पोखरा महानगरका ४ जना कोरोना संक्रमित थपिएका छन् ।

Batas

संक्रमित वडा नम्बर १३ र २८ का तीन पुरुष र २९ की एक महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

वडा नम्बर १३ का दुवै ३० वर्षीय पुरुष भारतबाट आएका हुन् भने अन्य दुई जना व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८९५ पुगेको छ भने संक्रमणबाट निको हुनेको संख्या १६३९ रहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.