www.tandavnews.com
Fact ~ In search of truth

२४ घण्टे अपडेटः देशभर थप ८५५ जनामा कोरोना पुष्टि

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर ८५५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङका प्रवक्ता जागेश्वर गौतमको अनुसार थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Batas

गौतमको अनुसार २४ घण्टामा ११ हजार ३ सय २७ स्वाब परीक्षण गरिएको छ ।हालसम्म कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ३१३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.