www.tandavnews.com
Fact ~ In search of truth

भरतपुर अस्पतालको आइसोलेसनबाट भागेका संक्रमित युवक पक्राउ

पोखरा ।

भरतपुर अस्पतालको आइसोलेसनवाट भागेका कोरोना संक्रमित १९ वर्षिय युवकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई कोल्फुटार (गल्छीबाट २ कि. मि. भित्र) बाट प्रहरीले पक्राउ गरेको भरतपुर अस्पतालले जनाएको छ ।

भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय युवक हिजो बिहान ५ बजे आइसोलेसनबाट भागेका थिए । प्रहरीका अनुसार यही भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा राखेर उपचार गराइएको थियो ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.