www.tandavnews.com
Fact ~ In search of truth

मैले अवैध रुपमा वालुवा उत्खनन् गरेको छैन : श्रेष्ठ

पाेखरा
ताण्डव न्यूज । 

नाईसा कन्स्ट्रक्सन प्रालि शुक्ला गण्डकी नगरपालिका वडा–५ का प्रवन्ध निर्देशक इश्वर कुमार श्रेष्ठले आफुले अवैध रुपमा कुनै वालुवा उत्खनन र निकासीको काम नगरेको बताए छन् । श्रेष्ठले व्यवसायीक मुल्य, मान्यता र प्रचलित कानूनको अधिनमा रही आफ्नो पेशा व्यवसाय संचालन गर्दै आएको समेत बताएका छन् ।

उनका अनुसार आफुसँगै राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि र जनसाधारण समेतलाई जोडेर समाचार आएको प्रति दुख प्रकट गरेका छन् । आफु प्रति भ्रम सिर्जना गर्दै प्रायोजित रुपमा सूचना दिएको उनको दाबी छ ।

Batas

‘मेरो कम्पनीको ट्याक्टर छ, मैले भाडा पनि दिने र्छु,’ ताण्डवसँगको टेलिफोन सम्पर्कमा श्रेष्ठले भने, ‘यदी कसैले मेरो ट्याक्टर प्रयोग गरेका छन भने मलाई थाहा छैन । नत्र आजसम्म मैले अवैध रुपमा वालुवा उत्खनन् र निकासी गरेको छैन् ।

सम्बन्धीत न्यूज

तनहुँमा ‘टोले गुण्डा’ ईश्वरको अवैध धन्दा ! ‘प्रहरी र स्थानीय तहसँग सेटिङ’, स्थानीय त्रासमा

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.