www.tandavnews.com
Fact ~ In search of truth

अपडेटःकोरोनाबाट एकै दिन ११ को मृत्यु,देशभर थपिए ८८५ जना संक्रमित

३८५ जना डिस्चार्ज

काठमाडौँ ।

नेपालमा थप ८८५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

पछिल्लो २४ घन्टामा ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस व्रिीफङका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । यो सँगै देशभर संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ ।

Batas

२४ घन्टामा ३८५ जना निको भएर घर फर्किएका छन् । हालसम्म १९ हजार ५०४ निको भएको मन्त्रालयले जानकारी दियो ।यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय ७५ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले पुष्टि गरे ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.