www.tandavnews.com
Fact ~ In search of truth

कोठामा लुकाई राखेको लागूऔषध सहित पोखरा –११ का विशाल घमाल पक्राउ

पोखरा,
ताण्डव न्यूज।

पोखरामा एक युवक लागूऔषध सहित पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय रामबजार, कास्कीको प्रहरी टोलीले गाँजा,चरेस र प्रतिबन्धित ट्याब्लेट सहित पोखरा महानगरपालिका ११ तुलसीमार्ग बस्ने २७ वर्षीय विशाल घमाललाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

आफु सुत्ने कोठामा लुकाई राखेको लागूऔषध ट्रमादल हाइड्रोक्लोराइडT(ramaodal Hydrochloride)  ३०० क्याप्सुल, चरेश ४ सय ग्राम र सुकेको गाँजासहित उनी पक्राउ परेका हुन् ।
उनी माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.