www.tandavnews.com
Fact ~ In search of truth

अपडेटःपोखराका थप दुईमा कोरोना पुष्टि

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा फेरि दुई संक्रमित थपिएका छन् । संक्रमित हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १६ का २ पुरुष रहेका छन् ।

Batas

उनीहरुलाई फिस्टेल अस्पतालबाट कोरोनाका लक्षण देखिएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

यसैबची उता नवलपरासीमा १ व्यक्तिमा कोरोना पुष्टि भएको छ । यसअघि प्रदेशमा १७ संक्रमित थपिएका थिए । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०२५ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.