www.tandavnews.com
Fact ~ In search of truth

पोखरा -१६ का एक संक्रमित पुरुषको मृत्यु

 

पोखरा, 

ताण्डव न्यूज । 

Batas

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १६ का ५२ वर्षीय पुरुषको  उपचारको क्रममा निधन भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका सह प्रा.डा अर्जुन आचार्यले जानकारी दिएका छन् ।

मृतकमा उच्च रक्तचाप र मधुमेहका रोगी समेत थिए । यो सँगै पोखरामा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.