www.tandavnews.com
Fact ~ In search of truth

कोभिड-१९ पोजेटिभ देखिएका पोखरा १४ का पुरुषको मृत्यु

पोखरा
ताण्डव न्यूज ।

पोखरामा कोभिड १९ पोजेटिभ देखिएका थप एकको मृत्यु भएको छ । मृतक पोखरा १४ का ५८ वर्षीय पुरुष हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्मिाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा उपचारको क्रममा आज बिहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनको सोही अस्पतालको अपरेशन विभागमा भदौ ७ गते ‘इमर्जेन्सी एक्सप्लोरेटरी लेप्रेटोमी आपरेसन’ गरिएको र कोभिड १९ को आशंकामा भदौ ८ गते परक्षणको लागि स्वाब पठाइएको थियो । भदौ १० गते कोभिड १९ पोजेटिभ देखिएपछि आइसियुमा भर्ना गरि उपचार भइरहेको थियो ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.