www.tandavnews.com
Fact ~ In search of truth

अमेरिकालाई उछिन्दै भारत, एकै दिन अहिलेसम्मकै उच्च संक्रमण

काठमाडौं ।

भारतमा विश्वकै अहिलेसम्मको एकैदिनको उच्च संक्रमण वृद्धि पाइएको छ। विश्वको तेस्रो उच्च संक्रमित सङ्ख्या रहेको भारतमा आइतवार ७८ हजार ७८१ जना संक्रमित थपिएका छन्।

यसअघि १७ जुलाईमा ७८ हजार २९९ संक्रमित सहित अमेरिकामा विश्वकै उच्च दैनिक संक्रमण पाइएको थियो।आइतवार विश्वमा पुष्टि भएका संक्रमितको सङ्ख्या साढे दुई करोड नाघ्दा कोभिड-१९ भएर ज्यान गुमाउनेको संख्या आठ लाख ४३ हजार पुगेको छ।

Batas

जोन्स् हप्किन्स् विश्वविद्यालयको अनुसन्धानका अनुसार करिब ६० लाख संक्रमितहरू सहित अमेरिका सबैभन्दा उच्च प्रभावित देशको रूपमा छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.