www.tandavnews.com
Fact ~ In search of truth

अपडेटःपोखराका १ र तनहुँका २ जनामा कोरोना पुष्टि

पोखरा।
ताण्डव न्यूज।

पोखराका १ र तनहुँका २ गरि गण्डकी प्रदेशमा फेरि ३ संक्रमित थपिएका छन् ।

Batas

पोखरा महानगरपालिका –७ का संक्रमित व्यक्ति गरिमा विकाश बैंक डुम्रे ,तनहुँ शाखामा कार्यरत रहेका छन् । तनहुँका दुई संक्रमित मध्ये भानु –७ का ५२ वर्षीय पुरुष पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको प्रि – आईसोलेसनमा रहेका छन् । भने ब्यास –५ का संक्रमित महिला हुलाक सेवा तनहुँमा कार्यरत रहेका छन् ।

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २२०८ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.