www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा संक्रमितको संख्या २२१०, पर्वत र तनहुँमा १/१ मा कोरोना पुष्टि

पोखरा।
ताण्डव न्यूज।

पर्वत र तनहुँमा एक एक जना संक्रमित थपिएका छन् ।

Batas

संक्रमित हुनेमा तनहुँ आबुँखैरेनीका एक पुरुष र पर्वत जलजलाका एक पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । आबुँखैरनीका संक्रमित जीप चालक रहेका छन् । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २२१० पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.