www.tandavnews.com
Fact ~ In search of truth

लमजुङका १४ सहित फेरि थपिए गण्डकीमा १८ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा फेरि १८ जना कोरोना संक्रमित थपिएका छन् ।

Batas

लमजुङका १४, पोखरा महानगरपालिका वडा नम्बर १ का १, नवलपरासीका १,तनुहँका १, र स्याङ्जाका १ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएकाहरु हुन् ।

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २२६४ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.