पोखरा,
ताण्डव न्यूज ।
पोखराका २९ सहित गण्डकी प्रदेशमा ३१ जना कोरोना संक्रमित थपिएका छन् ।
क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा पोखरा महानगरपालिका वडा नम्बर १६,१,१३,१२,१०,२७,१४,८,३० र ५ गरि २९ जना र तनहुँका २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।
सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.