www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-६ निवासी कोरोना संक्रमित ३७ वर्षीय पुरुषको मृत्यु

पोखरा
ताण्डव न्यूज ।

पोखरा ६ निवासी ३७ वर्षीय पुरुषको मृत्यु भएको छ ।

लेखनाथमा अवस्थित संक्रामक तथा सरुवा रोग अस्पतालबाट पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा रिफर गरिएका उक्त पुरुषको आज साँझ ५ः५०मा मृत्यु भएको हो । आइसियुमा उपचारको क्रममा उनको  मृत्यु भएको अस्पतालले जनाएको छ ।

 

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.