www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा एकै पटक थपिए ४० संक्रमित, पोखराका ७ प्रहरी सहित १६ मा कोरोना

पोखरा ,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज एकै दिन बिहानै ४० संक्रमित थपिएका छन् ।

Lama collectio News Middle

पोखरा महानगरका १६ जना सहित अन्य ६ जिल्ला ४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।
संक्रमित हुनेमा पोखराका १६,नवलपरासीका १७, लमजुङका ३, तनहुँका २, बागलुङ र स्याङ्जा १÷१ जना रहेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर १५ का ७ संक्रमित नेपाल प्रहरी रहेका छन् । अन्य सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery