www.tandavnews.com
Fact ~ In search of truth

अपडेट:गण्डकीमा संक्रमित संख्या २४ सय नाघ्यो, गोरखाका ६ मा कोरोना

पोखरा,
ताण्डव न्यूज ।

गोरखाका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Batas

क्षयरोग उपचार केन्द्र, पोखरामा भएको परीक्षणमा गोरखाका तीन पुरुष र तीन महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

सबै संक्रमित व्यक्ति कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २४०३ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.