www.tandavnews.com
Fact ~ In search of truth

पोखराका २० सहित गण्डकीमा थपिए ६७ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।
गण्डकी प्रदेशमा आज एकै दिन ६७ जना संक्रमित थपिएका छन् ।

कास्कीका २० सहित प्रदेशका ६ जिल्लाका गरि ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

संक्रमित हुनेमा कास्कीका २०,लमजुङका २,बागलुङका ३, स्याङ्जाका २२,तनहुँका ७, नवलपरासीका १६ जना रहेका छन् । पोखरा महानगरपालिकाका २ जना अमरसिंह चोकमा रहेको पार्कल्याण्ड अस्पतालका स्टाफनर्श रहेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.