www.tandavnews.com
Fact ~ In search of truth

कोभिड संक्रमित पोखरा-१० निवासी महिलाको पश्चिमाञ्चल अस्पतालमा मृत्यु

पोखरा
ताण्डव न्यूज ।

कोभिड १९ संक्रमित एक महिलाको मृत्यु भएको छ । पोखरा १० निवासी ७३ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो ।

उनलाई २२ गते कोभिड १९ संक्रमण तथा सिओपिडि (श्वास प्रश्वासमा समस्या हुने) भएपछि अस्पतालको आइसियुमा भर्ना गरी उपचार भइरहेको थियो । उनको आज दिउसो ३ः५० बजे उपचारको क्रममा मृत्यु भएको अस्पतालले विज्ञप्ती मार्फत जनाएको छ ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.