www.tandavnews.com
Fact ~ In search of truth

पोखरा र तनहुँमा एक/एक संक्रमित थपिए

पोखरा,
ताण्डव न्यूज ।

कास्की वडा नम्बर १७ र तनहुँ सुक्लागण्डकीमा थप एक÷एकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १७ का ६१ वर्षीय पुरुष र तनहुँ सुक्लागण्डकी वडा नम्बर ६ की ३० वर्षीय महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

पोखराका संक्रमित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पे– क्लिनिकमा परीक्षणका लागि गएका थिए । भने तनहुँकी संक्रमित सोहि अस्पतालमा उपचाररत रहेकी छिन् ।

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २७३० पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.