www.tandavnews.com
Fact ~ In search of truth

अपडेटःगण्डकीमा कोरोनाबाट संक्रमित हुनेको संख्या २८ सय नाघ्यो

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २८ सय नाघेको छ ।

Batas

प्रदेशमा फेरि १० जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २८०५ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । संक्रमित हुनेमा गोरखाका ३, नवलपरासीका ५, तनहुँका २ जना रहेका छन् ।

यस अघि प्रदेशमा ६५ जना संक्रमित थपिएका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.