www.tandavnews.com
Fact ~ In search of truth

विश्वभर कोरोना : संक्रमित संख्या २ करोड ८३ लाख नाघ्याे, १ करोड ९० लाख बढी निको भए

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ८३ लाख नाघेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड ८३ लाख १३ हजार ७ सय ३३ पुगेको हो। हालसम्म संक्रमणबाट ९ लाख १२ हजार २ सय ४२ जनाको मृत्यु भइसकेको छ भने १ करोड ९० लाख ९२ हजार २ सय १ जना निको भइसकेका छन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.