www.tandavnews.com
Fact ~ In search of truth

कोभिड संक्रमित स्याङ्जा पुतलीबजारका बृद्धको मृत्यु

पोखरा
ताण्डव न्यूज ।

कोभिड १९ संक्रमित एक बृद्धको मृत्यु भएको छ । स्याङ्जा पुतलीबजार नगरपालिका १ निवासी ८५ वर्षीय बृद्धको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको हो ।

अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा आज बिहान ६ः३२मा मृत्यु भएको निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । बृद्धमा संक्रमण पुष्टि भएपछि भदौ २४ गते आइसियुमा भर्ना गरि उपचाररत थिए ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.