www.tandavnews.com
Fact ~ In search of truth

अपडेट : पोखरामा १०, नवलपुरमा ३४ सहित गण्डकीमा थप ४५ जनामा संक्रमण पुष्टि

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले अपराह्न ११ बजे जारी गरेको विज्ञप्ती अनुसार प्रदेशका ३ जिल्लाका ब्यक्तिहरुमा संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरमा १०। गोरखाको आरुघाटमा १ र नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरमा ३४ जनामा संक्रमण देखिएको छ । थपिएका संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

हेर्नुहोस् कहाँ कति थपिए ?

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.