www.tandavnews.com
Fact ~ In search of truth

अपडेटःपोखरामा थप तीन महिला र एक पुरुषमा कोरोना पुष्टि

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Batas

पोखरा महानगरपालिका वडा नम्बर १, ५,६, र २७ का तीन महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । सबैजना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको फिभर क्लिनिकमा परिक्षणको लागी गएका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.