www.tandavnews.com
Fact ~ In search of truth

अपडेटःप्रदेशमा फेरि थपिए तनहुँ र गोरखाका २० संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा फेरि २० जना संक्रमित थपिएका छन् । २ जिल्लाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।

Batas

संक्रमित हुनेमा तनहुँका ११ र गोरखाका ९ जना रहेका छन् । सबै जना कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको जनाइएको छ । यसअघि प्रदेशमा ३६ जना संक्रमित थपिएका थिए ।

यसअघि प्रदेशमा आज १९ जना संक्रमित थपिएका छन् । प्रदेशमा संक्रमितको संख्या हालसम्म ३०११ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.