www.tandavnews.com
Fact ~ In search of truth

१० वर्षे बालिकालाई यौन दुव्यर्वहार गर्ने पोखराका ५२ वर्षीय पुरुष पक्राउ

पोखरा,
ताण्डव न्यूज।

पोखरामा बालिकालाई यौन दुव्यर्वहार गरेको आरोपमा एक व्यक्ति प्रकाउ परेका छन् ।

१० वर्षीय बालिकालाई यौन दुव्यर्वहार गर्ने पोखरा महानगरपालिका वडा नम्बर –७ प्रगतिटोल बस्ने ५२ वर्षीय टिका बहादुर दमै प्रकाउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

दमैले भदौ २९ गते साढे ३ बजेको समयमा बालिकालाई करणी गर्ने आशयले बालिकाको घरमा कोही नभएको बेला यौन दुव्यर्वहार गरेका थिए ।

उनी माथि ८ दिन म्याद थप गरी अनुसन्धान प्रकृया बढाईएको प्रहरीले जानकारी दिएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.