www.tandavnews.com
Fact ~ In search of truth
Mulberry

१० वर्षे बालिकालाई यौन दुव्यर्वहार गर्ने पोखराका ५२ वर्षीय पुरुष पक्राउ

hima aus

पोखरा,
ताण्डव न्यूज।

पोखरामा बालिकालाई यौन दुव्यर्वहार गरेको आरोपमा एक व्यक्ति प्रकाउ परेका छन् ।

१० वर्षीय बालिकालाई यौन दुव्यर्वहार गर्ने पोखरा महानगरपालिका वडा नम्बर –७ प्रगतिटोल बस्ने ५२ वर्षीय टिका बहादुर दमै प्रकाउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

classic tech

दमैले भदौ २९ गते साढे ३ बजेको समयमा बालिकालाई करणी गर्ने आशयले बालिकाको घरमा कोही नभएको बेला यौन दुव्यर्वहार गरेका थिए ।

उनी माथि ८ दिन म्याद थप गरी अनुसन्धान प्रकृया बढाईएको प्रहरीले जानकारी दिएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...