www.tandavnews.com
Fact ~ In search of truth

पोखराका ६ र स्याङ्जाका १ जनामा कोरोना संक्रमण

पोखरा,
ताण्डव न्यूज।

पोखरा महानगरपालिकामा फेरि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Batas

संक्रमित हुनेमा पोखरा वडा नम्बर ४ का एक पुरुष,१४ का एक पुरुष,१० का एक महिला र एक पुरुष, १७ का एक पुरुष र २५ का एक पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

यसैबीच स्याङ्जा १ पुतलीबजारका १ पुरुषमा पनि संक्रमण देखिएको छ । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २१७८ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.