www.tandavnews.com
Fact ~ In search of truth

पोखराका ४ सहित गण्डकीका २३ जनामा कोरोना पुष्टि

पोखरा,
ताण्डव न्यूज।

गण्डकीमा आज बिहानै २३ संक्रमित थपिएका छन् । पोखरा र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा २३ जना संक्रमित थपिएका हुन् ।

Batas

संक्रमित हुनेमा पोखराका ४,गोरखाका २, बागलुङका ४, नवलपरासीका १२ र तनहुँका १ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

पोखराका संक्रमित हुनेमा वडा नम्बर २० र १० का दुई महिला र वडा नम्बर ९ र १५ का दुई पुरुष रहेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.