www.tandavnews.com
Fact ~ In search of truth

अपडेटः पोखराका ४ र तनहुँ १ जनामा संक्रमण

पोखरा,
ताण्डव न्यूज।

पोखरामा फेरि ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Batas

पोखरा वडा नम्बर ५ र १० का दुई महिला र वडा नम्बर १८ र ८ का दुई पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

यसैबीच तनहुँ ब्यास ४ का १ महिलामा पनि संक्रमण पुष्टि भएको छ । संक्रमित सबै पोखराको पे–क्लिनिकमा कोरोनाको परिक्षणका लागि पुगेका थिए । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३२०६ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.