www.tandavnews.com
Fact ~ In search of truth

४ वर्षीय बालकसहित गण्डकीमा ३ जिल्लाका ११ जनामा कोरोना पुष्टि

पोखरा,
ताण्डव न्यूज।

गण्डकी प्रदेशमा ११ संक्रमित थपिएका छन् । तीन जिल्लाका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

संक्रमित हुनेमा नवलपरासीका ८, स्याङ्जाका १ र तनहुँका २ जना रहेका छन् । संक्रमित हुनेमा ४ वर्ष देखि ६५ वर्ष उमेर समुहका रहेका छन् ।

४ वर्षीय बालक नवलपरासीको रहेको स्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.