www.tandavnews.com
Fact ~ In search of truth

अपडेटः गण्डकी प्रदेशमा फेरि थपिए ३० संक्रमित

पोखरा,
ताण्डव न्यूज।

गण्डकी प्रदेशमा फेरि ३० जना संक्रमित थपिएका छन् ।

Batas

संक्रमित हुनेमा नवलपरासीका २६, कास्कीका २ र तनहुँका दुई जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ् । तनहुँ र कास्कीका सबै संक्रमित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको पे क्लिनिकमा परीक्षणको लागि पुगेका थिए ।

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३३२१ पुगेको छ । यसअघि ११ जनामा कोरोना पुष्टि भएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.