www.tandavnews.com
Fact ~ In search of truth

दुबईमा हुनुहुन्छ ? साँझ ८ बजे बुर्ज खालिफामा फहराइने छ नेपाली झन्डा

पोखरा
ताण्डव न्यूज ।

विश्वकै अग्लो भवन बुर्ज खालिफामा नेपालमाको राष्ट्रिय झन्डा फहराइने भएको छ। अबुधाबीस्थित नेपाली दूतावासका अनुसार दुबईको बुर्ज खालिफामा संविधान दिवसका अवसरमा फन्डा फहराइने भएको हो। अाज बेलुका ८ बजे नेपालको झन्डा फहराइने दूतावासले जनाएकाे छ ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.