www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरका लेखा प्रमुख जयराम पौडेलको सरुवा

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरका लेखा प्रमुख जयराम पौडेलको सरुवा भएको छ । उनको सामान्य प्रशासन मन्त्रालयमा काज सरुवा भएको हो ।

रामघाटको राजस्व असुली विवादमा मुछिएका पौडेलले ३ महिना महानगरबाटै तलब बुझ्ने गरि सरुवा भएको स्रोतले बतायो । ‘यसमा महानगरले सरुवा गरेको होइन । ३ महिना महानगरबाटै तलब बुझ्ने गरि मन्त्रालयबाटै काज सरुवा भएको हो । सरुवाको लागि उहाँले पहिले नै मन्त्रालयमा निवेदन दिनुभएको थियो’ स्रोतले भन्यो ।

Batas

सम्बन्धीत न्यूज

रामघाट काण्ड : कारवाहीको लागि छवीको ‘ २ ग्रेड’ रोक्न प्रस्ताव

रामघाट काण्डः महानगरका तीन कर्मचारी कारवाहीको दायरामा

पोखरा महानगरको ३ करोड काण्ड : कसले कारवाही गर्ने अटेरी ‘बाहुबली’हरुलाई ?

‘यि अनुहारलाई किन कारवाही गर्न डराएको महानगर ?’

ठेकेदार भर्सेस महानगर : ११ करोड उठाउन पोखरा महानगरले ठेकेदार विरुद्ध मुद्दा हाल्ने

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.