www.tandavnews.com
Fact ~ In search of truth

पोखरा वडा नम्बर –७ मा कार्यरत ६ प्रहरी सहित गण्डकीमा थपिए ३० संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

पोखरा महानगरमा १३ जना कोरोना संक्रमित थपिएका छन् ।

Batas

पोखरा महानगरपालिका वडा नम्बर ७ मा कार्यरत ६ जना नेपाल प्रहरी सहित वडा नम्बर १७ का २, ६ का २, २२,७ र २३ वडाका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

यस्तै लमजुङका १५ र तनहुँका २ जनामा पनि संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा ३० संक्रमित थपिएका छन् भने प्रदेशमा संक्रमितको संख्या ३४३८ पुगेको छ ।

यसअघि कास्कीमा ६ संक्रमित थपिएका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.