www.tandavnews.com
Fact ~ In search of truth

अपडेट:गण्डकी प्रदेशमा थपिए ११ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा ११ जना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा प्रदेशका तीन जिल्लाका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।

Batas

संक्रमित हुनेमा लमजुङका ६, तनहँु ऋषिङका ४ र बागलुङ बरेङका १ जना रहेका छन् । बागलुङ बरेङका १९ वर्षीय पुरष, लमजुङ जिल्ला बेसीसहर–९का २८ वर्षीय , ४ का ३० वर्षीय पुरुष र तनहुँका चारैजना भारतबाट आई क्वारिन्टीनमा बसेका हुन् ।

अन्य सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.