www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा ६ संक्रमित थपिए

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा ६ संक्रमित थपिएका छन् ।

Batas

पोखरा महानगरपालिका वडा नम्बर ६ का २, ८ का २, ४ र १७ का एक/एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । यस्तै लमजुङ सुन्दरबजारका २ जनामा पनि संक्रमण पुष्टि भएको छ । यसको साथै प्रदेशमा संक्रमितको संख्या ३६१२ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.