www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश प्रहरी प्रमुख घनश्याम अर्याल कोरोना संक्रमण मुक्त

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याल कोरोना संक्रमणबाट मुक्त भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

गत भाद्र १८ गते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा कै प्राङ्गणमा भएको कोरोना संक्रमण परिक्षणमा प्रहरी नायव महानिरीक्षक अर्यालको रिपोर्ट पोजिटिभ देखिएको थियो ।

Batas

महानिरिक्षक अर्याल रिपोर्ट पोजिटिभ देखिएसँगै आफ्नै निवासमा होम आइसोलेसनमा रहेका थिए ।

प्रहरी नायव महानिरीक्षक अर्यालले यही असोज ११ गते (हिजो)दिएको स्वाब परिक्षणको रिपोर्ट आज असोज १२ गते नेगेटिभ आएसँगै कोरोना संक्रमणबाट मुक्त प्रहरी नायब उपरिक्षक राजेन्द्रबाबु रेग्मीले बताएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.