www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा थपिए १४ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा १४ संक्रमित थपिएका छन् । वडा नम्बर १७ का ५ जना, १५ का ३ जना, ५ का ३ जना ,८,१३ र २० का एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

यस्तै नवलपरासीका ४ जनामा संक्रमण पुष्टि भएको छ । यो सगँै गण्डकीमा आज १८ संक्रमित थपिएका छन् । भने प्रदेशमा हालसम्म ३८१३ संक्रमित पुगेका छन् ।

आज थपिएका सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.