www.tandavnews.com
Fact ~ In search of truth

अपडेट : गण्डकीमा फेरि थपिए ४४ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा फेरि ४३ संक्रमित थपिएका छन् ।

संक्रमित हुनेमा नवलपरासीका २६,तनहुँका १०, बागलुङका २ र स्याङ्जाका १, कास्कीका ४ र लमजुङका १जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ४१०३ पुगेको छ ।

 

 

यसअघि गण्डकी प्रदेशमा ४३ संक्रमित थपिएका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.