www.tandavnews.com
Fact ~ In search of truth

अपडेट : गण्डकीमा फेरि थपिए ३४ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा फेरि ३४ संक्रमित थपिएका छन् । संक्रमित हुनेमा नवलपरासीका २०, गोरखाका १०,कास्कीका ३ र तनहुँका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

पोखराका सबै संक्रमित फेवा सिटि अस्पतालमा उपचारका लागि आएका व्यक्ति रहेको निर्देशनालयले जनाएको छ ।
यो सँगै प्रदेशमा संक्रमितको संख्या ४ हजार ४८१ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.