www.tandavnews.com
Fact ~ In search of truth

अपडेट :ओम अस्पतालकी स्वास्थ्यकर्मी सहित गण्डकीमा १६ संक्रमित थपिए

पोखरा,
ताण्डव ।

पोखराका २ सहित गण्डकीमा १६ संक्रमित थपिएका छन् ।

संक्रमित हुनेमा पोखरा महानगरपालिका– १७ की १९ वर्षीय महिला ओम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको ।

Batas

लमजुङका २ जना, बागलुङका १ जना र गोरखाका ११ जनामा सक्रमण पुष्टि भएको हो । लमजुङ राईनास ७ का ३९ वर्षीय महिला सहोदर अस्पताल, लमजुङमा कार्यरत स्वास्थ्यकर्मी रहेकी छिन् ।

यसअघि गण्डकी प्रदेशमा ६२ संक्रमित थपिएका थिए । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ४७६९ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.