www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा थपिए ३६ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

पोखरा महानगरपालिकामा ३६ नयाँ संक्रमित थपिएका छन् ।

Batas

संक्रमित हुनेमा पोखरा वडा नम्बर ९ र १७ का धेरै रहेका छन् । पोखरा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार वडा नम्बर ९ र १७ का ६–६ जना, वडा नम्बर ७ का ४, ११ का १, १३ का २, १० का ३, ८ का २, ४ का ३,२६ का १, ३२ का १, ५ का २, ८ का १, २ का १, र ३ जनाको वडा खुल्न सकेको छैन् ।

यस्तै स्याङ्जाका २, लमजुङ, तनहुँ र म्याग्दीका १–१ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
हालसम्म प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार १७६ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.