www.tandavnews.com
Fact ~ In search of truth

कास्की प्रशासनको सूचना : ‘मन्दिर तथा शक्तिपिठ सञ्चालन गर्न निषेध, आफू रहेकै स्थानमा चाडपर्व मनाउनु’

पोखरा
ताण्डव न्यूज ।

जिल्ला प्रशासन कार्यालय कास्कीले मन्दिर तथा शक्तिपिठहरु सञ्चालन नगर्न आदेश दिएको छ । प्रशासनले नेपालीहरुको महान् चाड वडा दशैँमा घटस्थापनादेखि नवमीसम्म दुर्गा पूजाका लागि हुने भिडभाडले कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै मन्दिर तथा शक्तिपिठहरु सञ्चालन नगर्न आदेश दिएको हो ।

जिल्लामा दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको उल्लेख गर्दै प्रशासनले यथासम्भव आफू रहेकै स्थानमा रही चाड मनाउनसमेत सूचित गरेको छ ।

Batas

हेर्नुहोस् कास्की प्रशासनको सूचना

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.