www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा करेन्ट लाग्दा ३५ वर्षीय पुरुषको मृत्यु

पोखरा ।

पोखरामा करेन्ट लागि एकको ज्यान गएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर २३ ठुलाखेत घर भई माछापुच्छ्रे टोलमा किराना पसल गरी बस्ने ३५ वर्षीया ज्ञानेन्द्र दाहालको करेन्ट लागि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

पसल अगाडीको बिजुलीको पोलमा चढी बल्ब जडान गर्ने क्रममा अचानक करेन्ट लागि घाईते भएका दाहालको फिष्टेल अस्पतालमा उपचारको क्रममा आज बिहान साढे ११ बजे मृत्यु भएको हो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.