www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा एकै पटक थपिए ७१ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा एकैपटक ७१ संक्रमित थपिएका छन् ।

Batas

चरक मेमोरियल अस्पतालमा उपचारका लागि पुगेका ५ बिारमी सहित पोखरामा ७१ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । यस्तै वडा नम्बर ७ का ९,१० का ६ जना रहेका छन् र अन्य संक्रमित अन्य वडाका रहेका छन् ।

यस्तै तनहुँका १८ र लमजुङका २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५हजार ९०८ पुगेको छ ।



© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.