www.tandavnews.com
Fact ~ In search of truth

पोखराका ४८ जना सहित गण्डकीमा थपिए ८६ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा ४८ संक्रमित थपिएका छन् ।

 

Batas

पोखरा महानगरपालिकामा रहेको फेवासिटी अस्पतालमा उपचाररत २ बिरामी सहित पोखराका विभिन्न वडाका गरि ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

यस्तै पोखराका ४८ सहित अन्य जिल्लाका व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको छ । जसमध्ये लमजुङमा १२ जना, तनहुँका ५ , बागलुङका एक, गोरखाका १२, पर्वतका एक र स्याङ्जाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा आज अहिलेसम्म ८६ संक्रमित थपिएकाक छन् ।यो सँगै प्रदेशमा संक्रमितको संख्या ६ हजार १८ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.