www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीका अर्थ तथा विकास सभापति दीपक कोइरालामा कोरोना संक्रमण

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशका अर्थ तथा विकास समिति सभापति दीपक कोइरालामा कोरोना संक्रमण पुष्टि भएको छ।

सांसद कोइरालमा आज मंगलबार कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । कोइरालसँगै उनका सवारी चालकमा पनि कोरोना पोजेटिभ देखिएको हो ।

Batas

कोरोना संक्रमण पुष्टि भएपछि दुवै जना पोखराको १ होटलमा आइशोलेसनमा बसेको बताइएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.