www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा होम आईसोलेसनमा रहेका संक्रमितको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा होम आइसोलेसनमा बसेका एक संक्रमितको मृत्यु भएको छ ।

Batas

पोखरा महानगरपालिका वडा नम्बर १२ का ६७ वर्षीय संक्रमित वृद्धको उपचारको लागी पश्चिमाञ्चद क्षेत्रीय अस्पताल लैजादैँ गर्दा बाटैमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।

यो सँगै गण्डकीमा कोरोनाको संक्रमणबाट ज्यान जानेको संख्या ५९ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.