www.tandavnews.com
Fact ~ In search of truth

पोखराका ४५ सहित गण्डकीमा थपिए ८० संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा आज अहिलेसम्म ४५ संक्रमित थपिएका छन् ।

पोखराका विभिन्न वडाका गरि ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । यस्तै प्रदेशमा पोखराका ४५ सहित ८० संक्रमित थपिएका छन् ।

Batas

संक्रमित हुनेमा पोखराका ४५ जना, लमजुङका ६ , तनहुँका १०, नवलपरासीका १६ र गोरखाका ३ जना रहेको निर्देशनालयले जनाएको छ् ।

हालसम्म गण्डकी प्रदेशमा संक्रमित हुनेको संख्या ६ हजार २५४ पुगेको छ ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.